ad ad

रोचक


यी भारतीय व्यापारी जसले कोरोना भाइरसबाट बच्न सुनको मास्क लगाए!

यी भारतीय व्यापारी जसले कोरोना भाइरसबाट बच्न सुनको मास्क लगाए!

नेपालखबर
असार २१, २०७७ आइतबार ८:५,

यसबीचमा भारतका एक व्यापारीले भाइरसबाट बच्न सुनको मास्क नै लगाएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ४ लाख ७७ हजार नेपाली रुपैयाँमा उनले एक मास्क खरिद गरेका हुन् जहाँ सुन जडान गरिएको छ।

सुन जडित उक्त सुनौलो मास्क बनाउन ८ दिन लागेको बताइएको छ। महाराष्ट्रस्थित पुनेका व्यापारी शंकर कुरहादे गहनाका सौखिन हुन्।

Shankar Kurhade shows off his face mask. Photo: Reuters

४९ वर्षका उनले झन्डै एक केजी बराबरको सुन शरीरमा पहिरिएका छन्। औंठी, ब्रासलेट, नेकलेस सुनकै लगाएका उनले मास्क पनि सुनकै लगाएका हुन्।

हाल उनीसँग मानिसहरु सेल्फी खिचाउन रुचाउँछन्। सामाजिक संजालमा उनको तस्बिरहरु पनि सामाजिक संजालमा भाइरल बनेका छन्। एजेन्सी

Shankar Kurhade says people ask him for selfies. Photo: Reuters

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .