ad ad

रोचक


५ करोड ७३ लाख रुपैयाँमा बिक्रि भयो यो स्कटल्यान्डको भेडा!

५ करोड ७३ लाख रुपैयाँमा बिक्रि भयो यो स्कटल्यान्डको भेडा!

नेपालखबर
भदौ २२, २०७७ सोमबार १०:२१,

४ लाख ९० हजार अमेरिकी डलर अर्थात् ५ करोड ७३ लाख रुपैयाँमा एक भेडा बिक्रि भएको सीएनएनले जनाएको छ।

डबल डाइमोन्ड नाम दिइएको भेडा स्कटिस नेसनल टेक्सल सेलमा विक्रिका लागि राखिएको थियो।

मानिसहरुले १३ हजार अमेरिकी डलरबाट मूल्य लगाउन थालेका थिए। अन्ततः त्यस भेडा ४ लाख ९० हजार डलरमा बिक्रि भएको हो।

World's Most Expensive Sheep Sells At £365k At Scottish Auction - NewsOpener

यसअघि सन् २००९ मा डेभरनोभेल पर्फेक्सन नामको एक भेडा ३ लाख ७ हजार अमेरिकी डलरमा विश्वैकै महँगो भेडाको रुपमा बिक्रि भएको थियो।

आनुवंशिक रुपमा उत्कृष्ट मानिएका कारण भेडालाई महँगोमा मानिसहरुले किन्न खोजेका थिए।

बेलायतमा भेडाको प्रजनन गराउनेहरु यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .