नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३० हजार नाघेको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर थप १ हजार ७३६ जना संक्रमित निको भएको बताए।
योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।
प्रतिक्रिया