ad ad

गण्डकी


कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई किशोरीको मृत्यु

कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई किशोरीको मृत्यु

नेपालखबर
मंसिर २४, २०८० आइतबार २०:२१, काठमाडौँ

कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई किशोरीको ज्यान गएको छ।

आइतबार दिउसो पोखरा २६, सुन्दरीबजार क्षेत्रको पृथ्वीराजमार्ग खण्डमा बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर सवार किशोरीहरू उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पोखरां।२५ हेम्जा बस्ने वर्ष २३ की अनिशा खड्का र पोखरा ५ जिरो बस्ने २४ वर्षीया भावना बराल रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .