दक्षिण पूर्वी एसियन देश फिलिपिन्समा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ।
स्थानीय समयअनुसार दिउँसो २ बजेर २४ मिनेटमा अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहीबार राजधानीबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको हुकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
स्थानीय समयअनुसार बिहान १०:१९ मिनेटमा हुके केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। लिपिन्सको राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन परिषद उद्धृत गर्दै रोयटर्सले भूकम्पले कुनै क्षति वा दुर्घटना नभएको जनाएको छ।
फिलिपिन्स भूकम्प र ज्वालामुखी विष्फोट 'रिङ अफ फायर'ले प्रभावित छ। सबैभन्दा बढी उत्तरपूर्वी अल्बे प्रान्त मेयोन ज्वालामुखीको कारण प्रभावित छन्।
फिलिपिन्समा भूकम्पको धक्का महसुस भइरहन्छन्।
21
Shares
प्रतिक्रिया