भारतको राजधानी दिल्लीका जलमग्न भएका छन्।
यमुना नदीमा आएको बाढीको पानी सडकमा पसेको हो।
सोमबार बिहान यमुना नदीको जल सतह केही घटे पनि दिल्लीका धेरै ठाउँमा अहिले पनि पानी भरिएको छ।
समाचार एजेन्सी एएनआईले दिल्लीको मयुर विहार क्षेत्रको भिडिओ सेयर गरेको छ। जसमा अझै धेरै ठाउँमा पानी भरिएको देखिन्छ।
#WATCH | Delhi: Slight increase in Yamuna's water level again. At 7 am, water level was recorded at 205.48 m
(Drone visuals from Mayur vihar Phase 1) pic.twitter.com/ohGrJBkmaP
— ANI (@ANI) July 17, 2023
यमुनाको पानीको बहाव बढेसँगै अहिले पनि हजारौं मानिस सडक छेउका शिविरमा छन्।
#WATCH | Delhi | Yamuna continues to overflow though the water level of the river has started receding.
— ANI (@ANI) July 17, 2023
Drone visuals from Old Yamuna Bridge (Loha Pul) pic.twitter.com/f90mKscjou
117
Shares
प्रतिक्रिया