इजरायली सेनाले गएराति गाजामा हवाई हमला गरेको छ। हमासले उक्त आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।
बीबीसीका अनुसार इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ। उसले ‘हमास र आतंकवादी संरचनालाई निशाना बनाइएको’ बताएको छ।
इजरायली सेनाका अनुसार यस हमलामा सुरुङ, सैनिक मुख्यालय र हतियार भण्डारण स्थल ध्वस्त भएका छन्।
दक्षिणी गाजाको खान युनिसमा भएको विनाशसँग सम्बन्धित तस्बिर सार्वजनिक भएका छन्।
हेर्नुहोस्–
141
Shares
प्रतिक्रिया