ad ad

ग्लोबल


८९ प्रतिशत अस्ट्रेलियन युवा जुवातासको लतमा

८९ प्रतिशत अस्ट्रेलियन युवा जुवातासको लतमा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १२:५२,

१८-३४ वर्ष उमेर समूहका अस्ट्रेलियन युवा जुवातासको लतमा रहेको सरकारी तथ्यांकले देखाएको छ।

संघीय सरकारको एजेन्सीमा रहेको अस्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस)ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो।

१८-३४ वर्षका अस्ट्रेलियन युवा सबै प्रकारका जुवामा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियाली डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो।

यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ। –सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .