बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिएर सुरक्षित स्थानतर्फ भागेकी छन्।
कतिपय मिडियाले उनी सैन्य हेलिकप्टर चढेर भारततर्फ भागेको दाबी गरेका छन्।
यसैबीच प्रधानमन्त्री हसिनाले देश छाडेपछि त्यहाँको प्रधानमन्त्री निवासमा आन्दोलनकारी घुसेका छन्।
त्यसका तस्बिर तथा भिडिओ फुटेज सार्वजनिक भइरहेका छन्।
हेर्नुहोस् एउटा भाइरल भिडिओ फुटेजः
बांग्लादेश में प्रधानमंत्री का घर pic.twitter.com/pYH1z1bYjT
— Ranvijay Singh (@ranvijaylive) August 5, 2024
1.5k
Shares
प्रतिक्रिया