भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मंकी फिवर’का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष छन्।
हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो, जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जंगलमा पहिलोपटक पहिचान भएको थियो।
99
Shares
प्रतिक्रिया