ad ad

समाज


सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

नेपालखबर
माघ २३, २०८० मंगलबार १३:१७, काठमाडौँ

काठमाडौँको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एकजना पुरुषको ज्यान गएको छ। 

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दीपक राईको सोमबार बेलुकी मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .