ad ad

कोशी


पौडी खेल्ने क्रममा मेची नदीले बगाएका व्यक्तिको शव फेला

पौडी खेल्ने क्रममा मेची नदीले बगाएका व्यक्तिको शव फेला

साकेतिक तस्बिर


नेपालखबर
भदौ १४, २०७९ मंगलबार १२:४७, काठमाडौँ

सोमबार मेची नदीले बगाएका व्यक्तिको शव फेला परेको छ।

सोमबार दिउँसो पौने ५ बजे झापाको भद्रपुर नगरपालिका ४ नर्सिङ बगान छेउ मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका ३ रंगिला चोकका १८ वर्षीय भुपाल भुजेललाई बगाएको थियो।

मंगलबार बिहान बगाएको स्थानभन्दा ७ किलोमिटर तल किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .