कोशी प्रदेशले संसदहरुको लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।
कोशी प्रदेश सभा सदस्य पूर्वधार विकास कार्यक्रमका लागि बजेट विनियोजन भएको हो।
प्रदेशसभा निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका योजनाहरू प्रदेशसभाका संसदहरूले स्थानीय तहबाट कार्यन्वयन गर्नेगरी बजेट विनियोजन गरेको छ।
यस कार्यक्रम अन्तर्गत सडक, सिचाई, खानेपानी, शिक्षा, स्थास्थ, पर्यटन, खेलकुद र सामाजिक आर्थिक रुपान्तरणको क्षेत्रमा आयोजना छनौट गरी कार्यक्रम कार्यन्वयन हुने व्यवस्था गरेको बजेट वक्तव्यमा उल्लेख छ।
42
Shares
प्रतिक्रिया