एकपछि अर्काे हिट फिल्म दिएका ऋतिकले यतिबेला आफ्नो पाश्रिमिक बढाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
तर कति बढाए भन्नेबारे उल्लेख गरिएको छैन। र, पनि उनले निकै धेरै शुल्क बढाएको बताइएको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
कतिपय उत्कृष्ट निर्देशकले ऋतिकलाई आफ्नो फिल्ममा अनुबन्धित गरेको कुरा पनि मिडियाले उल्लेख गरेका छन्।
प्रतिक्रिया