साउनदेखि इन्टरनेट सेवाको मूल्य बढाउने तयारी गरिरहेको व्यवसायीलाई सरकारले मूल्य समायोजनको सुविधा उपलब्ध गराएको छ।
जसअनुसार अब इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवाग्राहीलाई मूल्य बढाउनु नपर्ने भएको छ। यो खबर आजको कारोबार दैनिकबाट साभार गरेका हौं।
मन्त्रिपरिषद् बैठकले इन्टरनेटको मूल्य समायोजन गर्ने निर्णय गरेसँगै यस्तो अवस्था सिजर्ना भएको हो।
प्रतिक्रिया