नेपालीहरुको दोस्र ठूलो चाड यमपञ्चक अर्थात तिहारको दोस्रो दिन सोमबमार कुकुरको पूजा गरिएको छ।
हिन्दु परम्पराअनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गरिन्छ।
मानिसको विश्वासिलो साथी कुकुर आज्ञाकारी र रक्षक हुने भएकाले पूजा गर्ने गरिन्छ
कुकुर तिहारका अवसरमा नेपाल प्रहरीले केनाइन शाखाका कुकुरको पूजा गरेको छ।
नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरको पूजा गरेको हो।
अपराध अनुसन्धानमा सघाउने कुकुरलाई कर्मचारीसरह व्यवहार गरेर सेना र प्रहरीले पाल्ने गरेका छन्।
120
Shares
प्रतिक्रिया