अघिल्लो खेलमा फ्याँकिएको प्लास्टिकजन्य फोहोरले कीर्तिपुर क्रिकेट स्टेडियम हेरिनसक्नु भएपछि आलोचना भइरहेका बेला सोमबारको खेलमा भने अनौठो दृश्य देखिएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत यूएई र नेपालबीचको खेल वर्षाका कारण स्थगित हुन पुगेपछि स्टेडियममा जम्मा भएका समर्थकले आफैं फोहोर उठाएका हुन्।
स्टेडियको घाँसे प्राकृतिक प्याराफिटमा फ्याँकिएको फोहोर दर्शक आफैंले उठाएपछि उनीहरुको प्रशंसा भएको छ।
153
Shares
प्रतिक्रिया