यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कप यात्रा तय गरेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा समर्थकहरूले खुशियाली मनाएका छन्। वैशाखे झरीबीच हिलोमा चिप्लिँदै पुगेका समर्थकले स्टेडियममा खुशियाली मनाउँदा वातावरण उल्लासयम बनेको थियो। तस्बिरहरूः प्रकाशित: बैशाख १९, २०८० मंगलबार १५:३ 123 Shares
प्रतिक्रिया