आइतबार बिहानै गौशाला आसपास क्षेत्रका केही पसल व्यवसायीका पसल तथा घरमा डोजर चल्यो। सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन काठमाडौँ महानगरपालिकाको डोजर पुगेको थियो।
काठमाडौँ महानगर प्रहरी बलका अनुसार, अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको थियो।
गौशालाबाट एयरपोर्टतर्फ जाने सडक खण्डमा सडक सीमाभित्र पर्ने अन्य घरहरू पनि भत्काइने महानगर प्रहरीले जनाएको छ।
जसको सुरुवाता आजबाट भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन्।
तस्बिरहरूः
3.4k
Shares
प्रतिक्रिया