बैशाख १ गते सुरु हुने नयाँ वर्षको अघिल्लो दिन काठमाडौंको मुख्य पर्यटकीय केन्द्र ठमेलमा निकै भिडभाड हुने गर्थ्यो।
नयाँ वर्ष सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै ठमेल क्षेत्रमा सांगितिक गतिबिधि, स्ट्रिट फेस्टिबल जस्ता मेला आदिका कारण सो क्षेत्रमा हरेक वर्ष निकै चहलपहल हुनेगर्थ्यो।
तीनहप्तादेखि जारी देशव्यापी लकडाउनका कारण आइतबार ठमेल पुग्दा पुरै सुनसान थियो। हेरौं नयाँ वर्षको अघिल्लो दिन राजधानीको पर्यटकीय केन्द्र ठमेलका केहि दृष्यहरु।
3
Shares
प्रतिक्रिया