विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आएका दुवै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
नेपाली महिला लिएर जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं उत्रिएको हो। विमानस्थलबाट उनीहरुलाई सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ। सोही क्रमका केही तस्बिरहरु:
प्रतिक्रिया