ad ad

फोटोफिचर


पसल त खुले, सुरक्षाका उपाय कति अपनाइयो ? (फोटोफिचर)


प्रविन कोइराला
जेठ ३१, २०७७ शनिबार ४:२६,

गत बुधबार मन्त्रिपरिषद्को लकडाउन खुकुलो पार्ने निर्णयसँगै सहरका गल्ली गल्लीमा पसल खुल्न थालेका छन्। सडकमा निजी सवारीसाधन पनि राम्रैसँग चल्नथालेका छन्।

२ महिनाभन्दा अझ लामो लकडाउन खुकुलो त भयो तर के कोरोना संक्रमणबाट सुरक्षित रहेर पसलहरु खोलिएका छन् त! संघीय राजधानीका न्युरोड, इन्द्रचोक, बानेश्वरलगायतका क्षेत्रमा चहलपहल बाक्लिनथालेको छ।

मोबाइल, क्यामरादेखि जुत्ता र पानपसलसम्म खुलेका छन्। प्रायःजसो पसलमा सेनिटाइजर राखिएको छ तर भौतिक दूरीप्रति बेवास्ता देखिएको छ। यसका बाबजुद खुलेका पसलमा पनि ग्राहक नगन्य छन्। हेरौँ तस्बिरहरु :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .