सरकारले लकडाउन खुकुलो बनाएसँगै सोमबारदेखि सपिङ मल पनि खुलेका छन्। लकडाउनको ८२ दिनपछि व्यापारीहरुले सुरक्षा प्रवन्ध मिलाएर आफ्नो व्यवसाय सुचारु गरेका छन्।
सोमबार हरेक मल छिर्ने हरेक ढोकामा थर्मो गनबाट तापक्रम नापेर र स्यानिटाइजर लगाएर मात्रै प्रवेश गर्न दिइएको थियो भने मास्क बिना कसैलाइ पनि प्रवेश गर्न दिइएको थिएन।
मलहरुले लकडाउन पूर्वको जस्तै झझल्को दिए पनि त्यहाँ ग्राहकको उपस्थिति भने न्यून रहेको थियो।
प्रतिक्रिया