यसैवर्षको सेप्टेम्बर महिनामा भारतको राजधानी नयाँ दिल्लीमा दुवै देशका प्रतिनिधिले सुपुर्दगी सन्धि गर्नेबारे सम्झौता गरेका थिए।
हालै अफगानिस्तानका विदेशमन्त्री इदरिस जमान र आफगानिस्तानका लागि भारतीय राजदूत विनय कुमारले हस्ताक्षर गर्दै सुपुर्दगी सन्धिलाई अनुमोदन गरेका हन्।
इकोनोमिक टाइम्सका अनुसार यस सुपुर्दगी सन्धिले पाकिस्तानी अपराधीलाई भारत पठाउन बाटो खोलिदिएको छ।
अफगानिस्तानको भूमिमा आतंकवादी गतिविधि गर्दै आएका पाकिस्तानी मूलका नागरिक भारतले चाहेको खण्डमा भारत लानसक्ने जनाइएको छ।
— MFA Afghanistan ?? (@mfa_afghanistan) November 24, 2019Instruments of Ratification of Extradition Treaty between ??Afghanistan and ??India got Exchanged
?https://t.co/Iu2AJMqzeJ pic.twitter.com/xpL7RDertT
3
Shares
प्रतिक्रिया