नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन लड्दै आएको अछाम १ मा एमाले नेता झपट बोहराले उम्मेदवारी दर्ता गरेका छन्।
जिल्ला हुँदै प्रदेश कमिटीबाट एकल सिफारिस भएका रावलले यसपटक टिकट पाएनन्।
उनको क्षेत्रमा एमालेले ०७४ मा माओवादी केन्द्रबाट प्रदेश सांसद जितेका बोहरालाई उम्मेदवार बनाएको छ।
प्रतिक्रिया