ad ad

राजनीति


भारतमा शान्ति नचाहने तत्व नेपाल र भुटानको सिमाना प्रयोग गर्न खोज्दैछन्ः भारतीय गृहमन्त्री

भारतमा शान्ति नचाहने तत्व नेपाल र भुटानको सिमाना प्रयोग गर्न खोज्दैछन्ः भारतीय गृहमन्त्री

नेपालखबर
पुस ३, २०७६ बिहिबार ११:२७,

सिमानामा सेनाले सुरक्षा दिएका कारण १ सय ३० करोड मानिसहरु भारतमा शान्तसँग निदाइरहेको बताउँदै शाहले भारतमा अशान्ति नचाहनेले नेपाल र भुटानको सिमाना हुँदै भारत घुस्ने प्रयत्न गरेको बताए।

बिहीबार शाहले सीमा सुरक्षा बल एसएसबीको ५६ औं स्थापना दिवसका दिन नेपाल र भुटानसँग भारतको सुमधुर सम्बन्ध भएको बताउँदै भने,‘केही तत्वहरुले भारतमा शान्ति चाहँदैनन् त्यसैले उनीहरुले नेपाल र भुटानको सिमानाबाट भारतमा घुस्न चाहन्छन्।’

एसएसबीले नेपाल–भारत र भुटान–भारतको सिमानामा सुरक्षा प्रदान गर्दै आएको छ।

साहले सो क्रममा एसएसबीको सुविधाको उनीहरुलाई वर्षमा सयदिन घर परिवारसँग समय बिताउने छुट प्रदान गर्ने बताएका थिए। द हिन्दु

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .