ad ad

फोटोफिचर


त्रिविको ४५ औं दीक्षान्त समारोह १२ तस्बिरमा


स्नेहा केसी
पुस ३, २०७६ बिहिबार ११:३०,

त्रिभुवन विश्वविद्यालयले आफ्नो ४५ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ।

पुल्चोक क्याम्पसमा आयोजना भएको समारोहबाट बाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।

समारोहमा सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेल उपस्थित थिए। यस्तै, बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राडा मोहम्मद अख्तरुज्जमानको पनि कार्यक्रममा सहभागिता थियो।

यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए।

convocation_5.jpg

convocation_3.jpg

convocation_1.jpg

convocation_8.jpg

convocation_6.jpg

convocation_7.jpg

convocation_2.jpg

convocation_12.jpg

convocation_13.jpg

convocation_10.jpg

convocation_9.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .