ad ad

राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १०:०, काठमाडौँ

मन्त्रिपरिषद् बैठक जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्रालयगत एजेन्डामाथि छलफल गर्नका लागि शुक्रबार बैठक बसेको हो। 

यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो। आगामी १० वैशाखमा हुने उपनिर्वाचनको आचारसंहिता लागू हुने भएपछि आजको बैठकमा अन्य निर्णयहरू हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .