मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिमात्र बैठक सुरु भएको हो।
नियमति रुपमा मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्दै आएको थियो।
आजको बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए।
ती मन्त्रीका अनुसार अर्थ, उद्योग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्ययन, सहरी विकास र स्वास्थ्य मन्त्रालय अन्तर्गतका एजेण्डाहरु आजको बैठकमा समेटिएको छ।
33
Shares
प्रतिक्रिया