जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (बुधबार) बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय (बालकुमारी) मा बस्नेछ। आजको बैठकमा सरकारमा पठाउने मन्त्री र समसामयिक राजनीतिबारे छलफल हुने जसपा नेताहरूले बताएका छन्। प्रकाशित: बैशाख २७, २०८० बुधबार ९:४६ 51 Shares
प्रतिक्रिया