ad ad

राजनीति


सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १९:२१, काठमाडौँ

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ।

जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

त्यसअघि जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूसँग छलफल गर्दैछन्।

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुुअघि नीति तथा कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .