आगामी आर्थिक वर्षका लागि शुक्रबार अपरान्ह संसद्मा नीति तथा कार्यक्रम वाचन हुनुअघि मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
केहीबेर अघिदेखि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो। मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रमबारे निर्णय लिनेछ।
यो बैठकमा नीति तथा कार्यक्रमका साथै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे पनि कुरा हुने बताइएको छ।
प्रधानमन्त्री प्रचण्ड आगामी जेठ १७ देखि भारत भ्रमणमा जान सक्ने बताइएको छ।
36
Shares
प्रतिक्रिया