सरकारले राष्ट्रिय योजना आयोगको पुनर्संरचना गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा आयोगको पुनसंरचना गर्ने बताए।
नीति योजना तथा अनुगमन केन्द्रीय निकायको रुपमा विकास गरिने बताइएको छ।
योजना आयोग अहिले प्रधानमन्त्री अन्तर्गत राखिएको छ। प्रधानमन्त्री आयोगको अध्यक्ष रहने व्यवस्था छ।
त्यस्तै कार्यकारी उपाध्यक्ष सरकारले नियुक्त गर्दै आएको छ।
42
Shares
प्रतिक्रिया