नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। आगामी जेठ २५ र २६ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक आयोजना गर्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको हो।
साथै, बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा गिरफ्तार भएका र कानुनको दायरामा ल्याउन बाँकी अभियुक्तहरूलाई छानबिन गरि दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग पनि गरेको पार्टी प्रचार प्रसार विभागले जनाएको छ।
15
Shares
प्रतिक्रिया