जनता समाजवादी पार्टी (जसपा)को आज (आइतबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।
विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ।
पार्टी कार्यालय. बालकुमारीमा बस्ने बैठक दिनको १ बजे सुरु हुने छ।
प्रतिक्रिया