सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मुख्यसचिव रहेका वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद् बैठक : वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त प्रकाशित: जेठ ३२, २०८० बिहिबार १०:२४ 69 Shares
प्रतिक्रिया