नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बसिरहेको छ।
बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालखबरलाई जानकारी दिए।
समाजवादी मोर्चाकै विषयमा छलफल भइरहेको उनले बताए।
42
Shares
प्रतिक्रिया