ad ad

राजनीति


राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्रीसँग भेटवार्ता गरे, चीन भ्रमणमा भएका कुरा सुनाए

राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्रीसँग भेटवार्ता गरे, चीन भ्रमणमा भएका कुरा सुनाए

नेपालखबर
असार १४, २०८० बिहिबार १०:१७, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। 

बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई भेटेका हुन्। 

भेटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ। 

उनले चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .