प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारबाट जनता आशावादी भएको दाबी गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले नागरिकनमा नयाँ आशा पलाएको दाबी गरेका हुन्।
‘सरकारका कारण जनतामा आशा पलाएको छ’, उनले भने, ‘भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ।’
30
Shares
प्रतिक्रिया