ad ad

राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक जारी। तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ९:५६, काठमाडौँ

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा जारी बैठकले संसद्‌को चालु अधिवेशन अन्त्य गर्ने सम्भावना छ। 

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास नगरी संसद्‌ अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ। 

यस्तै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको रिक्त पदका लागि उपनिर्वाचनको मिति तोक्ने सम्भावना पनि छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .