संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
आगामी शुक्रबार बिहान ११ बजेको लागि संसदीय दलको बैठक बोलाइएको रास्वपाले जनाएको छ।
संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउनुपर्ने नागरिकका मुद्दासहितका विषयमा छलफलका लागि संसदीय दलको बैठकक बोलाइएको उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए।
24
Shares
प्रतिक्रिया