ad ad

राजनीति


संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ (तस्बिर)

संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ (तस्बिर)

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २४, २०८० बुधबार १०:५६, काठमाडौँ

संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार पद तथा गाेपनीयताको शपथ खाएका छन्। 

यसअघि प्रतिनिधि सभाका सचिव रहेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारबाटै लागु हुने गरी संसद्को महासचिवमा नियुक्त गरेका थिए।

उनलाई आज बिहान सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

शपथ समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल पनि उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .