ad ad

राजनीति


महासमिति बैठकबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति

महासमिति बैठकबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति

नेपालखबर
माघ २८, २०८० आइतबार १७:२४, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

फागुन ७ देखि–१० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

बैठक फागुन ३ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि सूचित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .