ad ad

राजनीति


१५१ कानुन बनाउन राष्ट्रिय सभाका नौ सांसदले गराए संकल्प प्रस्ताव दर्ता

१५१ कानुन बनाउन राष्ट्रिय सभाका नौ सांसदले गराए संकल्प प्रस्ताव दर्ता

नेपालखबर
माघ २९, २०८० सोमबार १५:४२, काठमाडौँ

राष्ट्रिय सभामा नौ जना सांसदले कानुन निर्माण सम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन्।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा पार्वती प्रस्तावक र ८ जना सदस्यहरू समर्थक रहेर राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको हो।

संविधान कार्यान्वयनका लागि संघीय संसद्ले नै १५१ भन्दा बढी कानून निर्माण गर्न बाँकी छन्।

ती कानूनहरू यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गराएको सभापति रावलले जानकारी दिएकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .