पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज (शुक्रबार) बिहान आफ्नो कार्यकक्ष आफैँ सफा गरेका छन्।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयस्थित आफ्नो कार्यकक्षमा मन्त्री किराँतीले पोछा लगाइरहेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ।
पृष्ठभूमिमा ‘फूलको आँखामा फूलै संसार’ गीतको संगीत बजिरहेको छ भने मन्त्री किराँती आफ्नो कार्यकक्ष सफा गर्न आएकी महिलासँग गफ गर्दै कोठा पुछिरहेका छन्।
हेर्नुहोस् भिडिओ–
426
Shares
प्रतिक्रिया