नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगोमा पुर्याउन दलहरूबीचमा समान धारणा हुनुपर्ने बताएउका छन्।
सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन्।
‘शान्ति प्रक्रियाका बाँकी संक्रमणकालीन न्यायजस्ता विषयमा समान धारणा हुनुपर्छ। पार्टी वा सबै पार्टीबीचमा निरन्तर संवाद र सहमतिको अभ्यास हुनुपर्छ,’ देउवाले भने।
30
Shares
प्रतिक्रिया