ad ad

राजनीति


यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय

यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८० मंगलबार १७:१२, काठमाडौँ

यही आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ।

बैठकले आयल निगम र दूरसञ्चार प्राधिकरणमा प्रमुख नियुक्त गरेको छ।

त्यसैगरी श्रीलंकामा जेलजीवन बिताइरहेका २ नेपालीको सजाय आममाफीका लागि राष्ट्रपतिले समकक्षीलाई पत्र लेख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

मन्त्रिपरिषद्ले एनसेलको खरिद-बिक्रीसम्बन्धमा बनेको छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .