अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसन बीच भेटघाट भएको छ। आइतबार अर्थ मन्त्रालयमा उक्त भेटघाट भएको हो। भेटघाटमा राजदूत थम्पसनले एमसीसी लगायत अमेरिकी सहयोगका विषयमा चासो व्यक्त गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो। प्रकाशित: फागुन २७, २०८० आइतबार १३:२८ 72 Shares
प्रतिक्रिया