बिहीबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो।
यो बैठकबाट बढुवाका लागि सिफारिस भएकामध्ये एकजना सहसचिवलाई सचिव बनाउने तयारी छ।
बैठकबाट केही सवहरूको सरुवा पनि गर्ने तयारी भएको छ।
प्रतिक्रिया