नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयास असफल पारेको बताएका छन्।
सोमबार प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको पक्षमा धारणा राख्दै पौडेलले पर्दाभित्र सरकार गठनको प्रयास सफल नभएपछि अहिले विरोध भएको बताए।
उनले प्रधानमन्त्रीलाई विश्वास गर्ने सांसदको संख्या बढेको दाबी पनि गरे।
‘माननीयको समर्थन फराकिलो भएको छ। ठीक छ नारा लगाउनुभयो कोही वात छैन,’ पौडेलले भने।
विश्वासको मत दिएर लोकतान्त्रिक अभ्यास अनुसरण गर्न उनले आग्रह गर।
विश्वासको मत दिएर राजनीतिक स्थायित्व, लोकतन्त्रको पक्षमा उभिन उनले आग्रह गरे।
48
Shares
प्रतिक्रिया